भरतपुर महानगर अपडेट : रेनु ६ मतले अगाडि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भरतपुर महानगर अपडेट : रेनु ६ मतले अगाडि


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा हालसम्म ३५० मत गणना भएको छ ।

हालसम्मको मतपरिणामअनुसार मेयरमा रेनु दाहाल ६ मतले अगाडि छिन् ।

रेनुको १३३ र विजय सुवेदीको १२७ मत रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् ।

अहिलेसम्मको परिणाम यस्तो छ :

मेयर
रेनु दाहाल- १३३
विजय सुवेदी- १२७
जगन्नाथ पौडेल -४१

उपमेयर
चित्रसेन अधिकारी -१६२
हिमला गुरुङ -९१

Tags :
प्रतिक्रिया दिनुहोस