काठमाडौँ महानगर अपडेट : १५ सय मत गणना सकियो, बालेनले ल्याए ५६८ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काठमाडौँ महानगर अपडेट : १५ सय मत गणना सकियो, बालेनले ल्याए ५६८


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस