चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन...