काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


२६ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणलगायत समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

कोरोना महामारी नियन्त्रणमा सरकारको प्रभावकारी काम गर्न नसकेको आरोप काँग्रेसले लगाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस