बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रक्रिया शुरु
काठमाडौँ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त भएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले आज प्रस्ताव आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...