मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक जारी


२ असार २०७७, मंगलबार


काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

मङ्गलवार(आज) ४ बजेलाई बस्ने भनिएको बैठक सारेर ५ बजेलाई सारिएको थियो तर केही समय ढिला गरी सुरु भएको हो । बैठकमा लकडाउन, कोरोना सङ्क्रमणको बढ्दो अवस्थालगायत विषयमा छलफल हुने बताइएको छ ।

नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल र निर्णयहरू हुने एक मन्त्रीले प्रशासनलाई बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस