सरकारले बेवास्ता गरेको जनप्रतिनिधिको आरोप
काठमाडौं । दुई चरणको स्थानीय निर्वाचनबाट छानिएका जनप्रतिनिधिले सरकारले स्थानीय तहलाई बेवास्ता गरेको आरोप लगाएका छन् । सरकारले स्थानीय शासन सञ्चालनसम्बन्धी ऐन निर्माणमा ढिलाइ गर्दा विकास-निर्माणका काम ठप्प भएको र...