निजामती पुरस्कारका लागि ४० कर्मचारी छनोट(सूचीसहित) « प्रशासन
Logo १६ असार २०७९, बिहिबार
   

निजामती पुरस्कारका लागि ४० कर्मचारी छनोट(सूचीसहित)


२१ भाद्र २०७४, बुधबार


काठमाडौं । सरकारले निजामति सेवा दिवसमा दिदै आएको पुरस्कारका लागि ४० जना छनोट गरेको छ । निजामती सेवा दिवस मूल समारोह समितिले १० जनालाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ र ३० जनालाई ‘निजामती सेवा पुरस्कार’ दिन लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले भदौ २२ गते निजामती सेवा दिवस मनाउँदै आएको छ ।

यी हुन् पुरस्कार पाउने कर्मचारी ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस