सिंहदरबारमा भएको ‘रेट्रो फिटिङ’ मा प्रधानमन्त्रीको असन्तुष्टि, चलखेलको आशंका
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा भएको ‘रेट्रो फिटिङ’मा असन्तुष्टि जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद् बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सिंहदरबार विश्व विद्यालयमा पढेर आएर अभ्यास गर्ने...