राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्र बेथिति : कार्यालयमै थन्क्याइए स्वास्थ्यका सूचनामूलक सामग्री
काठमाडौँ । राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्रले राज्य कोषको चरम दुरुपयोग गरेको पाइएको छ । सर्वसाधारणलाई चेतना दिन छापिएका सूचनामूलक पोस्टर, पम्पलेट तथा सामाग्रीहरूको दुरुपयोग गरिएको भेटिएको हो ।...