११ एसएसपी डीआईजीमा बढुवा गर्न सिफारिस(सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

११ एसएसपी डीआईजीमा बढुवा गर्न सिफारिस(सूचीसहित)


प्रशासन विशेष ब्युरो

२० आश्विन २०७५, शनिबार


नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको शनिबार बसेको बैठकले ११ जनाको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा विनोद शर्मा घिमिरे रहेका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस