सम्पूर्ण पदपूर्ति रोक्न लोक सेवालाई अनुरोध गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता...