कोभिड-१९ विरुद्धको अभियानमा अपाङ्गता सम्बन्धी मार्ग निर्देशन जारी गर्दै स्थानीय तहमा पठाइयो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोभिड-१९ विरुद्धको अभियानमा अपाङ्गता सम्बन्धी मार्ग निर्देशन जारी गर्दै स्थानीय तहमा पठाइयो


१८ बैशाख २०७७, बिहिबार


काठमाडौँ । कोभिड–१९ विरुद्धको अभियानमा अपाङ्गता सम्बन्धी सरोकारवालाहरूका लागि मार्ग निर्देशन, २०७७ स्वीकृत भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मार्ग निर्देशन स्वीकृत गरी कार्यान्वयनका लागि सबै स्थानीय तहमा पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस