प्रजातन्त्र देखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म : शाब्दिक झेल वा बुझ्न नसकिएको खेल !
नेपाली बोलीचालीमा सबैभन्दा बढी प्रयोग भएको वा सम्प्रेषण गरिएको मध्येकै शब्द हुनुपर्छ, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र । विक्रम संवत् २००७ देखि २०७७ सालसम्म आउँदा विभिन्न राजनैतिक उतारचढावसँगै यी शब्दहरूको काँचुली...