प्रदेश एक सरकारले सहिद परिवारलाई उपचार खर्च दिने
काठमाडौँ । प्रदेश १ मन्त्रिपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेस गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च...