एमाले संसदीय समितिको बिदाइ बैठक : चुनावको तयारीमा लाग्न ओलीको निर्देशन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमाले संसदीय समितिको बिदाइ बैठक : चुनावको तयारीमा लाग्न ओलीको निर्देशन


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ ।

नयाँ बानेश्वरस्थित संसदीय दलको बिदाइ बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सबै सांसदहरूलाई धन्यवाद दिएका छन् । बैठकमा संसद्को यस अवधिको समीक्षा गरिएको छ ।

‘सदनमा सांसदहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै ओलले अब जिल्ला र क्षेत्रमा सबैजना चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस