सुदूरपश्चिम : नेकपा एसकी प्रमुख सचेतकसहित दर्जन नेता माओवादीमा प्रवेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम : नेकपा एसकी प्रमुख सचेतकसहित दर्जन नेता माओवादीमा प्रवेश


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ ।

उनीहरूलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस