२ लाख घुससहित प्रमुख अनुसन्धान अधिकृत पक्राउ
रुपन्देही । राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत रु दुई...