काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

१९ श्रावण २०७७, सोमबार


काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस