समूदायस्तरमा नै कोरोना फैलिएको भन्दै विराटनगर महानगरका सेवा असोज २ गतेसम्म बन्द
काठमाडौँ । विराटनगर महानगरपालिका असोज दुई गतेसम्मका लागि बन्द गरिएको छ । महानगरपालिका क्षेत्रमा समुदायस्तरमा नै कोरोना फैलिएको र जनप्रतिनिधि तथा कर्मचारी नै सङ्क्रमित भएको भन्दै स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र...