समूदायस्तरमा नै कोरोना फैलिएको भन्दै विराटनगर महानगरका सेवा असोज २ गतेसम्म बन्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समूदायस्तरमा नै कोरोना फैलिएको भन्दै विराटनगर महानगरका सेवा असोज २ गतेसम्म बन्द


२८ भाद्र २०७७, आइतबार


काठमाडौँ । विराटनगर महानगरपालिका असोज दुई गतेसम्मका लागि बन्द गरिएको छ ।

महानगरपालिका क्षेत्रमा समुदायस्तरमा नै कोरोना फैलिएको र जनप्रतिनिधि तथा कर्मचारी नै सङ्क्रमित भएको भन्दै स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र एम्बुलेन्सवाहेकका सम्पूर्ण सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस