उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस