प्रधानमन्त्री देउवालाई भेटेर यातायात व्यवसायीहरूले भने- अधिकार सम्पन्न प्राधिकरण गठन गरौँ
काठमाडौँ । यातायात व्यवसायीहरूले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको...