नेदरल्याण्ड्सले गुमायो सातौंं विकेट
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ । कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिई क्लिन बोल्ड...