ललित राजवंशीले दिलाए नेपाललाई पहिलो सफलता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललित राजवंशीले दिलाए नेपाललाई पहिलो सफलता


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले निकोलस डारिनलाई १५ रनमा आफ्नो शिकार बनाएका हुन् ।

नामिबियाले १ विकेटको क्षतिमा २७ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस