क्यानडाविरुद्ध नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

क्यानडाविरुद्ध नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेपालविरुद्धको खेलमा क्यानडाको दोस्रो विकेट गुमेको छ। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय खेलको तेस्रो दिनमा आकाश चन्दले विकेट लिएका हुन्। 

पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले  ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस