काठमाडौँको टुँडिखेलमा चिनियाँ मेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँको टुँडिखेलमा चिनियाँ मेला


२९ माघ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरु भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो ।

मेलाको उद्‌‌घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणाले गरेका थिए । उद्‌घाटन गर्दै सङ र राणाले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त मेलामा चिनियाँ जनजीवन झल्काउने भेषभूषा, सांस्कृतिक नाँच, गीत-संगीत चित्रकला प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस