११ फाल्गुन २०८०, शुक्रबार
एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौँ । नेकपा एमाले कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान हुँदैछ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्व सहमतिको...