कर समयानुकुल समायोजन हुने–अर्थमन्त्री
ललितपुर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक क्षेत्रको गतिशिलताले राज्यको विकासको कार्यक्रम द्रुत गतिले अगाडि बढ्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा ६५ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका...