Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन आवश्यक–अध्यक्ष थापा


१२ माघ २०७३, बुधबार


हेटौँडा, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक विवादमा धेरै समय बर्बाद भएकाले अब सबै राजनीतिक दलले एक जुट भई आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

मकवानपुरको आमभञ्जाङ–३ सामरी खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै उनले नेपालले जलस्रोतको भरपुर उपयोग गर्न सके देशले पूर्वाधारको क्षेत्रमा विकासको फड्र्को मार्न सक्छ भने । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन गर्न स्थानीय निकाय, प्रदेश, संसद्को चुनाव गर्नु पर्नेमा उनको जोड थियो ।

आमभञ्जाङ गाविस र मकवानपुर गढी गाविस जोड्ने पक्की पुल निर्माण यही माघदेखि सुरु हुँदैछ । केन्द्रीय योजनाको ११२ मिटर लम्बाइको प्रिस्टे«स प्रविधिको पुल २०७४ चैतमा सम्पन्न गर्ने गरी जिविस मकवानपुर अन्तरगत निर्माण सुरु भएको हो ।

उक्त पुलको निर्माणपछि मकवानपुर गढी गाविसका जनतालाई आमभञ्जाङ गाविसमा अध्ययन तथा दूध र तरकारी हेटौँडासम्म पु¥याउन सुविधा पुग्नेछ । उक्त पुलको लागत रु पाँच करोड ३८ लाख रहेको छ ।

यसैगरी राप्रपा हेटौँडा उपहानगरपालिका–६ को वडा भेलामा अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश, संसद्को चनाव गराउन माग गरे । रासस

प्रतिक्रिया दिनुहोस