१३ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब आर्थिक क्रान्तिको जरुरीः संयोजक डा भट्टराई

अ+ अ-

धादिङ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक क्रान्तिको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेको अवस्थामा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय युवा अभियान धादिङको प्रथम जिल्ला अधिवेशको मंगलवार उद्घाटन गर्दै उनले राजनीतिक क्रान्ति सकिए पनि स्थिरता प्राप्त भइनसकेकाले मधेसवादी दलहरुको जायज मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन हुनुपर्ने बताए ।

राजनीतिक स्थिरताका लागि कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन र पूर्ण समानुपातिक संसद्को निर्वाचन हुुनु आवश्यक रहेको उनको भनाइ थियो ।

युवा अभियानका जिल्ला संयोजक टीकाराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका सल्लाहकार योगी विकाशानन्द, प्रशिक्षण विभागका प्रमुख डम्बर खतिवडा, शिक्षण विभागका प्रमुख डा. राजेन्द्र केसी, महिला विभागका प्रमुख एवम् पूर्वमन्त्री कल्पना धमलाले पनि आ–आफ्नो धारणा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस