सरकारले गौर हत्याकाण्डका पीडितसँग ५ बुँदे सहमति गरेपछि जसपाका नेताहरू छलफलमा
काठमाडौँ । गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा)ले चासो प्रकट गरेको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरू पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रूपमा...