२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको सम्बोधनलाई एमालेले दियो ‘इमोसनल ब्ल्याकमेल’को संज्ञा

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मङ्गलवार प्रतिनिधि सभालाई गरेको सम्बोधनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले ‘इमोसनल ब्ल्याकमेल’को संज्ञा दिएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री श्रेष्ठले खास विषयमा प्रवेश नगरी संसद्लाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको बताए ।

नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय समिति बन्नुपर्ने भन्दै १० साउनदेखि संसद् अवरोध गरिरहेको थियो । मङ्गलवार गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार भएको थियो । तर, उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले फेरि संसद् अवरोध गरेको छ ।

सुन समातिएर केही व्यक्तिहरू पक्राउ परेपछि जस लिनलाई गृहमन्त्रीले हानथाप गरेको उनको आरोप छ । गृहमन्त्री श्रेष्ठले भने ६० दिनसम्म प्रकरणको अनुसन्धानरत निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई विश्वास गरिदिन आग्रह गरेका छन् ।