प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक आज सामान्य अंकले बढेको छ।

आज सेसनमा नेप्से ०.०९ विन्दुले बढेर २०५१.५६ अंकमा अडिएको छ। ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यस अवधिमा २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ भने कुल ९५ वटा कारोबार भएको छ। ९ कम्पनीको मूल्य बढ्दा ९ वटैको मूल्य घटेको छ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस