राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसका साथै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस