बढ्यो डलर र युरोको भाउ, अरूको कति छ ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बढ्यो डलर र युरोको भाउ, अरूको कति छ ?


२२ श्रावण २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । आज युरो र पाउण्को मूल्य बढेर आएको छ ।

यस्तै, अमेरिकी डलर तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस