जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी, चारको अवस्था गम्भीर
काठमाडौँ । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. नीरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका...