जिल्ला न्यायाधीशको सर्टलिस्टमा पर्‍यो ६३ जनाको नाम (सूचीसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जिल्ला न्यायाधीशको सर्टलिस्टमा पर्‍यो ६३ जनाको नाम (सूचीसहित)


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । जिल्ला न्यायाधीशको सर्टलिस्टमा ६३ जनाको नाम निस्किएको छ।  न्यायपरिषद्को मंगलबार बसेको बैठकअनुसार ६३ जनाको नाम सर्टलिस्टमा परेको हो । 

संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (क) तथा न्याय परिषद् नियमावली, २०७४ को नियम ६ को उपनियम (४) बमोजिम रिक्त २१ (एक्काइस) जिल्ला न्यायाधीश पदमा पूर्ति गर्न न्याय परिषद् सचिवालयले गत असार २७ मा सूचना प्रकाशित गरेको थियो । उक्त सूचना बमोजिम आवेदन गर्ने व्यक्तिहरूमध्ये ६३ जनाको नाम सर्टलिस्टमा परेको हो ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस