सप्तरी-४ बाट चुनाव लड्ने राजेश विद्रोहीको घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सप्तरी-४ बाट चुनाव लड्ने राजेश विद्रोहीको घोषणा


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् । 

तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले दलित मुद्धामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस