टीभीएसको नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

टीभीएसको नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । भकुन्डेबेसी ७ नमो बुद्धमा नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा आएको छ ।

ग्राहकहरूलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले जगदम्बा मोटर्सले भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरेको हो ।

‘टीभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैँ प्रयासरत छौँ । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको हो । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको छ,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस