ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन लियन्द्रोलाई प्रहरीले हाने गोली
काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बिबिसीले जनाएको छ...