धुर्कोटमा ५० प्रतिशत बीमा शुल्क गाउँपालिकाले बेहोर्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

धुर्कोटमा ५० प्रतिशत बीमा शुल्क गाउँपालिकाले बेहोर्ने


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ ।

हेर्नुहोस् सूचनाः

Tags :
प्रतिक्रिया दिनुहोस