शेरधन राईद्वारा आफूले गरेका कामको विवरणसहित श्वेतपत्र सार्वजनिक
काठमाडौँ । भोजपुरमा नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले आफूले गृह जिल्लामा गरेका कामको विवरण समेटी श्वेतपत्र सार्वजनिक गरेका छन् । आइतबार भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरी...