वाणिज्य विभाग बबरमहलबाट तीनजना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-११, बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौँमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिने भन्दै रकम माग्ने तीनजना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर...