२६ फाल्गुन २०७९, शुक्रबार
पाँच डिआइजी एआइजीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस...