कोरोना सङ्क्रमितको संख्या शून्य  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरोना सङ्क्रमितको संख्या शून्य 


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपालमा लगातार चार दिनदेखि थपिने कोरोना सङ्क्रमितको संख्या शून्य छ । 

फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।   

Tags :
प्रतिक्रिया दिनुहोस