Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जंगलमा लागेको आगो बस्तीमा पस्दा २ घर जले


२३ फाल्गुन २०७९, मंगलबार


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरेमा जङ्गलबाट लागेको आगो बस्तीमा पस्दा २ घर जलेका छन्।

सोमबार साँझ ५ बजे भएको आगलागीका कारण स्थानीय वसन्तकुमार चाम्लिङ राई र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको पाँचथर प्रहरीले जनाएको छ।

आगलागीमा घरसहित त्यहाँ भित्रका अन्नपात, लत्ताकपडा, नगद र सुन गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए।

घर जलेपछि अग्नी पीडित परिवारका सदस्यलाई छिमेकीको घरमा राखिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस