२५ फाल्गुन २०७४, शुक्रबार
ग्याष्टिक हुनुको ७० प्रतिशत कारण तनाव
नेपालको सन्दर्भमा साझा रोगको रुपमा चिनिने ग्याष्टिकबारे अनविज्ञ व्यक्ति सायदै होलान्, तर सुन्दा जति सामान्य लाग्छ यदि समयमै उपचार भएन भने यसले निम्त्याउन सक्ने अवस्था त्यति नै डरलाग्दो छ ।...