के छन् योगाका फाइदा ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

के छन् योगाका फाइदा ?


२२ मंसिर २०७४, शुक्रबार


स्वस्थ रहन र शरीर फूर्तिलो बनाउन नियमित व्यायाम आवश्यक पर्छ । पछिल्लो समय मानिसहरू स्वास्थ्यप्रति चासो देखाउन थालेका छन् । व्यायामका लागि नियमित जिम जाने र योगा गर्नेहरू बढेका छन् । अझ योगाप्रति मान्छेको क्रेज बढेको छ । योगामा आकर्षण बढेसँगै यसका फाइदाबारे पनि जान्नु आवश्यक छ । ती निम्नअनुसार छन् ।

शारीरिक फाइदा :
लचिलोपना बढाउँछ
मसल्स स्ट्रेन्थ बढाउँछ
शक्ति बढाउँछ
मेटाबोलिज्मलाई व्यवस्थित गर्छ
तौल घटाउँछ
रक्त सञ्चार प्रणाली व्यवस्थित गर्छ
एथ्लेटिक्स क्षमता बढाउँछ

मानसिक फाइदा :
तनाव व्यवस्थित गर्छ
ध्यान लाग्न र श्वासप्रश्वासमा सहयोग पुर्याउँछ
मानसिक रूपमा स्वस्थ बनाउँछ

Tags :
प्रतिक्रिया दिनुहोस