रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्ट ९ बजेपछि बन्द गर्न सरकारको आग्रह
काठमाडौँ । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्टहरू ९ बजेपनि...